नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • कोषबाट सञ्चालित आयोजनाहरुको निरन्तर रुपमा अनुगमन गर्ने र आवश्यक कामकाज हेरी भुक्तानीको लागि कार्यालय प्रमुखज्यू समाक्ष पेश गर्ने।
  • कोषको चौमासिक र वार्षिक प्रगति प्रगति विवरण तयार गर्ने।
  • चौमासिक र वार्षिक प्रगति प्रगति विवरण तयार गर्ने।
  • कोषको कार्य पद्दति एवं कार्य विवरण सम्बन्धी प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग गर्ने।
  • कोषको अनुदान व्यवस्थापन सम्बन्धमा परिआउने कार्यहरु गर्ने।
  • कोषको कार्यक्रम र क्रियाकलापको प्रचार प्रसार गर्ने।