नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • कृषि द्वैमासिक, पुस्तिका, फोल्डर, पर्चा, पोष्टर लगायतका कृषि प्रकाशनका लागि सामाग्री संकलन गरी तयार गर्ने । 
  • कृषि डायरी तथा क्यालेण्डर प्रकाशनका लागि सामाग्री अद्यावधिक गरी तयार गर्ने । 
  • कृषि द्वैमासिक, पुस्तिका, फोल्डर, पर्चा, पोष्टर कृषि डायरी तथा क्यालेण्डर अदिको छपाई गर्ने। 
  • प्रकाशित सामाग्रीहरु सामाग्रीहरु सम्बन्धित निकायमा वितरण गर्ने।
  • आफ्नो शाखाका कर्मचारीहरूको कार्य विवरण तयार गरी कार्य जिम्मेवारी समेत तोकिदिने।
  • केन्द्र प्रमुखले तोकेको निर्देशन अनुसार अन्य काम समेत गर्ने।