नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

  • आधुनिक सूचना प्रविधिको प्रयोगद्वारा कृषक, कृषि प्रसार कार्यकर्ता तथा अनुसन्धानकर्ता बीचको अन्तरसम्बन्ध बढाई ज्ञानमा आधारित कृषि प्रणाली अपनाउन कृषक समुदायलाई उन्मुख तथा अभिप्रेरित गर्ने ।
  • कृषि क्षेत्रमा समग्र रुपमा हासिल भएका वैज्ञानिक उपलब्धीहरु, खाद्य पोषण, कृषि बजार र कृषि व्यवसाय, सहकारी सम्बन्धी प्रविधि तथा अन्य विविध सूचना जानकारीहरुमा नीति निर्माता, सरकारी तथा गैह्र सरकारी निकायमा कार्यरत कृषि प्राविधिकहरु, कृषि वैज्ञानिकहरु, कृषि उपज प्रशोधन तथा बिक्री वितरणमा संलग्न व्यक्ति संघ संस्थाहरु, सहकारीहरु एवं कृषकहरुको पँहुच सरल र सुलभ गराउने ।