यस कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उत्पादन गरेको रेडियो कृषि कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालमार्फत प्रत्येक दिन साँझ 6:४० देखि ६:५५ बजेसम्म देहाय बमोजिम प्रसारण हुदै आएको छ ।

रेडियो कृषि कार्यक्रमको समयतालिका

क्र.सं.

प्रसारण हुने बार

समयः प्रत्येक साँझ ६:४०-६:५५ बजे

रेडियो कृषि कार्यक्रमको विषय

आइतबार

साप्ताहिक कृषि गतिविधि

सोमबार

पौरखी कृषक

मंगलबार

नविन कृषि प्रविधि

बुधबार

कृषि संवाद

बिहीबार

किसान प्रश्न मञ्च

शुक्रबार

जे.टि.ए र बुढी आमा

शनिवार

रेडियो पत्रिका तथा कृषि नाटक