Government of Nepal

Ministry of Agriculture and Livestock Development

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur, Nepal

Government of Nepal

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur

कृषि कार्यक्रम प्रशारण हुने समय तालिका

Published Date : 2019-09-19

प्रकाशित मिति: २०१९-०९-१९

 

कृषि सूचना तथा प्रशिक्षण केन्द्रको आर्थिक सहयोग र रेडियो नेपाल र नेपाल टेलिभिजनको समन्वयमा प्रसारण हुने कृषि कार्यक्रमको समय तालिका

 

क्र.सं

बार/दिन

रेडियो कृषि कार्यक्रम

( साँझ ६:४० – ६:५५)

टेलिभिजन कृषि कार्यक्रम

(साँझ ६:४० – ६:५५)

आइतबार

साप्ताहिक कृषि गतिविधि

कृषि संवाद

सोमबार

सफलताको कथा

सफलताको कथा

मंगलबार

खाद्य र पोषण

समय सन्दर्भ

बुधबार

कृषि संवाद

आजको कृषि

बिहीबार

कृषकको सरोकार

कृषकको सरोकार

शुक्रबार

जे.टि.ए.र बूढी आमा

साप्ताहिक कृषि गतिविधि

शनिबार

रेडियो पत्रिका

कृषि टेलिसिरियल

 

उल्लेखीत कार्यक्रमहरु सुन्ने, हेर्ने गर्नुहोस र कृषि उत्पादनमा वृद्धि गर्नुहोस ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन,ललितपुर