Government of Nepal

Ministry of Agriculture, Forest and Environment

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur, Nepal

Government of Nepal

Agriculture Information And Training Center

Hariharbhawan, Lalitpur

Important Notices
2083-02-18असल कृषि अभ्यास (GAP) तालिमको सहभागी छनौट सम्बन्धमा ।  || 2083-02-08तालिममा सहभागी हुन ईच्छुक उम्मेदवारहरुलाई दरखास्त आव्हानको सूचना  || 2083-02-07सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना  || 2083-02-01बोलपत्र स्वीकृत गर्ने आशयको सूचना  || 2083-01-29स्वतः-प्रकाशन-तेस्रो त्रैमासिक  || 2083-01-16Invitation for Sealed Quotation for the Procurement of printing of Agriculture Diary  || 2083-01-14शिलबन्दी दरभाउ पत्र रद्द भएको आशयको सूचना  || 2083-01-10Field Epidemiology Training Program for Veterinarians (FETPV) तालिम सम्बन्धमा  || 2083-01-03गुनासो व्यवस्थापनको WhastApp no. र Email को जानकारी लागि सूचना  || 2082-12-30आधारभूत सेवाकालीन तालिम - रा‍.प.द्वि., प्रा स्तर" स्थगन भएको सम्बन्धी सूचना  || 2082-12-27Invitation for bid Maintenance works within AITC  || 2082-12-19किसान सूचीकरण प्रणालीको सेवा सूचारु सम्बन्धी सूचना  || 2026-03-09Self-Publishing  ||

Introduction


नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि सूचना तथा संचार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रुपमा  कायम गरिएको छ । कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०१८ सालमा ग्राम सेवा कार्यक्रम अन्तर्गत रेडियो कृषि कार्यक्रम प्रसारण शुरु भई वि.सं. २०२३ साल मंसिर २५ देखि रेडियो नेपालबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा  वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएको छ । Read More
18
जेठ 2083
असल कृषि अभ्यास (GAP) तालिमको सहभागी छनौट सम्बन्धमा ।
08
जेठ 2083
तालिममा सहभागी हुन ईच्छुक उम्मेदवारहरुलाई दरखास्त आव्हानको सूचना
07
जेठ 2083
सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना
01
जेठ 2083
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
16
बैशाख 2083
Invitation for Sealed Quotation for the Procurement of printing of Agriculture Diary
16
बैशाख 2083
गुनासो/सुझाव दर्ता
17
बैशाख 2025
किसान-सुचीकरण-कार्यक्रम-कार्यान्वयन-विधि-२०७७
29
असार 2022
EOI Sumbission Guideline_FarmersPortal
24
असार 2022
TOR Document_Farmers Portal
29
बैशाख 2083
स्वतः-प्रकाशन-तेस्रो त्रैमासिक
09
असार 2026
Self-Publishing

Main Documents

Divisions