नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

ताजा जानकारी:
२०८१-०७-०७ कल फरवार्ड (Call Forwarding) मार्फत "किसान कल सेन्टर" संचालन गरिएको बारे  || २०८१-०६-२२ किसान कल सेन्टरबाट Call forwarding भइ आउने विषयगत प्राविधिक जिज्ञासाको समाधान गरि सहयोग हुन अनुरोध  || २०८१-०६-०१ किसान सूचिकरण कार्यलाई तीव्रताका साथ अगाडि बढाइदिने अनुरोध विषयमा  || २०८१-०५-२३ Call for Paper: Agriculture Develoment Journal Volume 18  || २०८१-०५-२२ Author Guidelines  || २०८१-०४-१६ अधिकृतस्तर रा प तृतीय आधारभूत सेवाकालीन तालिम २०८१८२ प्रयोजनार्थ जेष्ठताक्रमको सूची सम्बन्धि सूचना  || २०८१-०४-०३ कृषि तथा पशुपन्छी डायरी, २०८१ उपलब्ध रहेको सूचना  || २०८१-०४-०२ किसान कल सेन्टर  || २०८१-०३-२० Agriculture Development Journal (Volume 17)  || २०८१-०१-१६ सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना  || २०८०-१२-१८ सिलबन्दी दरभाउपत्र स्वीकृत भएको आशयको सूचना  || २०८०-१२-१६ सिलबन्दी दरभाउपत्र स्वीकृत भएको आशयको सूचना  || २०८०-११-१५ Invitation for Sealed Quotation for the procurement of printing of agriculture diary  || २०८०-०९-१३ सिलबन्दी दरभाउपत्रको पुनः सूचना प्रकाशित  || २०८०-०८-२८ तालिमहल मर्मत तथा व्यवस्थापन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान  ||

परिचय


नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि सूचना तथा संचार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रुपमा  कायम गरिएको छ । कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०१८ सालमा ग्राम सेवा कार्यक्रम अन्तर्गत रेडियो कृषि कार्यक्रम प्रसारण शुरु भई वि.सं. २०२३ साल मंसिर २५ देखि रेडियो नेपालबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा  वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएको छ । पुरा पढ्नुहोस्
23
Oct 2024
कल फरवार्ड (Call Forwarding) मार्फत "किसान कल सेन्टर" संचालन गरिएको बारे
08
Oct 2024
किसान कल सेन्टरबाट Call forwarding भइ आउने विषयगत प्राविधिक जिज्ञासाको समाधान गरि सहयोग हुन अनुरोध
17
Sept 2024
किसान सूचिकरण कार्यलाई तीव्रताका साथ अगाडि बढाइदिने अनुरोध विषयमा
08
Sept 2024
Call for Paper: Agriculture Develoment Journal Volume 18
07
Sept 2024
29
Aug 2024
भूल सुधार तथा थप स्पष्टतासम्बन्धमा
सूचनाको हक उपलब्ध हुन सकेन
29
Mar 2022
EOI Sumbission Guideline_FarmersPortal
24
Mar 2022
TOR Document_Farmers Portal

मुख्य प्रकाशनहरु

शाखा / महाशाखा