नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

नेपाल सरकार

कृषि सूचना तथा प्रशिक्षण केन्द्र

हरिहरभवन, ललितपुर

परिचय


नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि सूचना तथा संचार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रुपमा  कायम गरिएको छ । कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०१८ सालमा ग्राम सेवा कार्यक्रम अन्तर्गत रेडियो कृषि कार्यक्रम प्रसारण शुरु भई वि.सं. २०२३ साल मंसिर २५ देखि रेडियो नेपालबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा  वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएको छ । पुरा पढ्नुहोस्
26
Jan 2082
स्थानीय तहमा कार्यरत कृषि सेवाका अधिकृत कर्मचारी हरुका लागि क्षमता अभिवृद्धि तालिम
17
Jan 2082
FETPV Training Participants Selection Notice
16
Jan 2082
स्थानीय तहमा किसान सूचिकरण सम्पर्क व्यक्ति तोक्ने सम्बन्धमा
09
Jan 2082
Call for Application for Field Epidemiology Training Program for Veterinarians (FETPV) https://forms.gle/NqVSTKjYjSucq4fU9
12
Dec 2081
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
14
Oct 2081
Invitation for Bids for Floor Concreting and Interlocking Block Pavement
17
Jan 2025
किसान-सुचीकरण-कार्यक्रम-कार्यान्वयन-विधि-२०७७
29
Mar 2022
EOI Sumbission Guideline_FarmersPortal
24
Mar 2022
TOR Document_Farmers Portal

मुख्य प्रकाशनहरु

शाखा / महाशाखा