- कृषि द्वैमासिक, पुस्तिका, फोल्डर, पर्चा, पोष्टर लगायतका कृषि प्रकाशनका लागि सामाग्री संकलन गरी तयार गर्ने ।
- कृषि डायरी तथा क्यालेण्डर प्रकाशनका लागि सामाग्री अद्यावधिक गरी तयार गर्ने ।
- कृषि द्वैमासिक, पुस्तिका, फोल्डर, पर्चा, पोष्टर कृषि डायरी तथा क्यालेण्डर अदिको छपाई गर्ने।
- प्रकाशित सामाग्रीहरु सामाग्रीहरु सम्बन्धित निकायमा वितरण गर्ने।
- आफ्नो शाखाका कर्मचारीहरूको कार्य विवरण तयार गरी कार्य जिम्मेवारी समेत तोकिदिने।
- केन्द्र प्रमुखले तोकेको निर्देशन अनुसार अन्य काम समेत गर्ने।