• कृषि अनुसन्धान तथा विकास कोष व्यवस्थापन कोषबाट सञ्चालित आयोजनाहरुको अभिलेख सुरक्षित राख्ने।
  • कोषसँग सम्बन्धित विवरणहरु तथा तथ्याङ्क माग भएमा आवश्यकता अनुरुप कार्यालय प्रमुखको निर्देशन अनुरुप उपलब्ध गराउने।
  • किसान सूचीकरण प्रणालीको सन्चालन एवम् व्यवस्थापन गर्ने।
  • किसान सूचीकरण कार्य गर्ने स्थानीय तहहरुसँग आवश्यक समन्वय र सहजीकरण गर्ने।
  • किसान सूचीकरणमा संलग्न स्थानीय एवम् प्रदेश सरकार अन्तर्गतका कर्मचारीहरुको क्षमता अभिवृद्वि गर्ने।
  • केन्द्रको योजना तर्जुमा गर्ने
  • केन्द्रबाट सञ्चालन गरिने कार्यक्रमहरुको नियमित अनुगमन तथा निरीक्षण गरी प्रगति प्रतिवेदन तयार गर्ने