यस कृषि सूचना तथा प्रशिक्षण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको सहकार्यमा उत्पादित टेलिभिजन कृषि कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनमार्फत प्रत्येक दिन साँझ 6:४० देखि ६:५७ बजेसम्म देहाय बमोजिम प्रसारण हुदै आएको छ ।

टेलिभिजन कृषि कार्यक्रमको समयतालिका

क्र.सं.

प्रसारण हुने बार

समयः प्रत्येक साँझ ६:४०-६:५७ बजे

टेलिभिजन कृषि कार्यक्रमको विषय

आइतबार

कृषि संवाद

सोमबार

नविन कृषि प्रविधि

मंगलबार

किसान प्रश्न मञ्च

बुधबार

सफल कृषक

बिहीबार

कृषिमा महिला

शुक्रबार

कृषि गतिविधि

शनिवार

कृषि टेलि सिरियल भरोसा