प्रमुख कार्यहरु
- कृषि सेवा अन्तर्गतका कृषि तर्फका जनशक्तिहरुको तालिम आवश्यकता पहिचान गर्ने
- तालिम आवश्यकता पहिचान अनुसार कृषि सम्बन्धी तालिम कार्यक्रम तर्जुमा एवं संचालन गर्ने
- सम्बन्धित विज्ञसङ्गको समन्वयमा केन्द्रबाट सन्चालन हुने र अन्य निकायबाट अन्य निकायबाट अनुरोध भएका कृषिसङ्ग सम्बन्धित विषयको तालिम पाठ्यक्रमको मस्यौदा तयार गर्ने
- विभिन्न संघीय र प्रादेशिक निकायबाट प्रदान गरिने कृषि सम्बन्धी तालिममा एकरुपता कायम गर्न सहजीकरण र समन्वय गर्ने
- कृषि तालिम सम्पन्न पश्चात तालिमको प्रभाव मूल्याङ्कन गर्ने